प्रदेश न : १ का मुख्यमन्त्री शेर धन राई श्रीमति जाङबु शेर्पा संग हेलिकप्टरमा ससुराली यात्रा गरेका छन्। मुख्यमन्त्री राई ससुराली संखुवासभा मकालु गाउँपालिकाकाे सेदुवामा हलिकप्टरमा सररर पुगेका हुन। मुख्यमन्त्रीको ससुराली यात्रा हेलिकप्टरमा भएपछि यतिबेला सामाजिक संजाल तातेको छ ।
हेर्नुहोस मुख्यमन्त्री राईको हेलिकप्टरमा ससुराली यात्रा, तस्बिरमा…..