सुचना, समाचार र मनोरन्जन

गुल्मीमा जीप दुर्घटना, ५ को मृत्यु

काठमाडौं ।

गुल्मीको इस्मामा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जनाको मृत्यु भएको जानकारी दिँदै थप विवरण आउन बाँकी रहेको बताए ।

कमेन्ट्स
Loading...

 

This will close in 7 seconds