सुचना, समाचार र मनोरन्जन

८२ वर्ष लागे अमिताभ बच्चन,अझै खेल्दैछन् पाँच वटा फिल्ममा हिरो

काठमाडौं :

बलिउड सुपरस्टार अभिनेता अमिताभ बच्चन बुधबार ८२ वर्ष लागेका छन् । उनी यो उमेरमा पनि जवान जस्तै देखिन्छन्। ८२ वर्ष लागेका अमिताभ हिरोमा नै फिल्ममा अभिनय गरिरहेका छन् भने उनीको हातमा अहिले पाँचवटा ठूला फिल्म छन् ।

भारतिय सञ्चारमाध्यमका अनुसार निर्माताहरुले उनीमाथि करिब १७ सय ५० करोड भारु लगानी गर्दैछन्। त्यस कारण नयाँ अभिनेता भन्दा पनि उनी यो उमेरमा व्यस्त अभिनेतामा रुपमा रहेका छन्।

Leave A Reply

Your email address will not be published.