सुचना, समाचार र मनोरन्जन
kumdini

अर्जुनको ‘मलाई माया गर गौँथली’मा ल्याङ्ग्री दादा र इस्टु

काठमाडौं :

British college

अर्जुन गौतमको शव्द सिर्जनामा लोकदोहोरी सार्वजनिक भएको छ । फाईव जि मिडियाको प्रस्तुति रहेको ‘मलाई माया गर गौँथली’ बोलको गीत रिलिज भएको हो । यस गीतलाई ताराशिर्ष मगर र दीलिप राना मगरको स्वर रहेको छ ।

यस गीतलाई सङ्गीत मीनप्रकाश ओलीले गरेका छन् भने एरेन्ज महेश बिक्रम पाण्डे रहेको छ । वासु न्यौपानेले खिचेको भिडियोमा कोरियोग्राफी अशोक बिकको रहेको छ । पदम बिकको सम्पादन रहेको भिडियोमा सुमन ज्योती काफ्ले,(ल्याङ्ग्री दादा),इस्टु कार्की र बिना रावतको अभिनय देख्न सकिन्छ । भिडियोलाई गीतकार गौतमले नै निर्देशन गरेका छन ।

https://youtu.be/l875NTCua2w

कमेन्ट्स
Loading...