नेपाल स्टारकी फाइनलिस्ट एलिनालाई पोखरेलीले दिए बधाई तथा शुभकामना
पोखरा । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको चर्चित गायन रियालिटी शो वाईवाई नेपाल स्टारको ३७ चरण पार गर्दै फ़ाइनलमा प्रवेश गर्न सफल पोखराकी चेली एलिना गुरुङलाई मंगलबार पोखरेलीहरूले बधाई तथा शुभकामना दिएका छन् ।
ज्व: ज्व: लपा नेवारी…