सुचना, समाचार र मनोरन्जन
kumdini

अनटाइटल फिल्ममा रामबाबुले गरे बिपिनलाई अनुबन्धित

काठमाडौं : 

British college

भर्सटायल अभिनेता बिपिन कार्कीलाई ‘कबड्डी’ सिरिजका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्ने नयाँ फिल्मका लागि अनुबन्धित भएका छन् ।
यो अनटाइटल प्रोजेक्टका लागि बिहीवार यशोधा फिल्म्स र अभिनेता कार्कीबीच लिखित सहमति भएको हो ।

बिपिनले मुख्य भूमिका निर्वाह गर्ने यो फिल्मका लागि अन्य कलाकार को को छन् भन्ने बारे खुलाइएको छैन् । इलामका आसपास क्षेत्रमा छायांकन हुने यस फिल्ममा अभिनेत्रीको खोजि भइरहेको बताएको छ ।

यता बिपिन बलिउड प्रोजेक्ट ‘एनिमल’ सुटिङ सकेपछि यो फिल्मको काम थाल्ने निर्माण पक्षको निधो छ । यो उनी बलिउड फिल्ममा काम गरेपछि ‘प्रसाद २’मा काम नगर्ने हल्ला चलेको छ । तर,आधिकारिक भएको भने छैन ।

कमेन्ट्स
Loading...