सुचना, समाचार र मनोरन्जन
Tiger Cup

सेन्सर पास भएर मुभी कोड नआएसम्म अग्रिम बुकिङ नखोल्न बोर्डको आग्रह

काठमाडौं : 

चलचित्र विकास बोर्डले सेन्सर पास भएर मुभी कोड नआएसम्म फिल्म हलको अग्रिम बुकिङ नखुलाउन आग्रह गरेको छ । बोर्डका अध्यक्ष भुवन केसीले बिहीबार ठूलो मल्टिप्लेक्स सिनेमा चेन क्यूएफएक्सलाई पत्र काट्दै मुभी कोड र डिस्ट्रीब्युसन कोड नराखी फिल्मको शो र टिकट बुकिङ नखोल्न आग्रह गरेको हो ।

यसले विदेशी फिल्मका लागि कडाई गर्न लागेको संकेत गरेको छ । यूएफएक्सले शुक्रबारदेखि रिलिज हुने बलिउड फिल्म ‘विक्रम विधा’को शो बिहीबार सार्वजनिक गरेको थियो । सोहीलाई पछ्याउदै बोर्ड अध्यक्ष केसीले पत्र काटेका हुन् ।

कमेन्ट्स
Loading...