सुचना, समाचार र मनोरन्जन

पाटन अस्पतालमा कोरोनाबाट दुई जनाको मृत्यु

  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमणबाट शुक्रबार थप दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइहेका ४१ वर्षीय पुरुष र ४५ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको अस्पतालले जनाएको छ ।

संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अस्पताल भर्ना भएका थिए । त्यस्तै महिला क्यान्सर पीडित थिइन् ।

कमेन्ट्स
Loading...