सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३२१

कास्की /

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८३२१ पुगेको छ । क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५७ जना संक्रमित भेटिएको हो ।

सबै संक्रमितहरु Contract Tracing पहिचान भएकाहरु हुन् । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्ट्स
Loading...