सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९६०

  •  
  •  
  •  
  •  

कास्की /

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७९६० पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ २५ जना संक्रमित भेटिएको हो ।सबै संक्रमितहरु  Contract Tracing  बाट पहिचान भएकाहरु हुन् । सबै संक्रमितहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

कमेन्ट्स
Loading...