सुचना, समाचार र मनोरन्जन
safal cup

कप्तान फिन्चले पूरा गरे ५ हजार रन

एजेन्सी । अष्ट्रेलियाका कप्तान आरोन फिन्चले वान-डे क्रिकेटमा ५ हजार रन पूरा गरेका छन् ।

शुक्रबारदेखि सिड्नीमा जारी भारतविरुद्धको पहिलो वान-डे मा १७ रन जोड्दै कप्तान फिन्चले ५ हजार रन पूरा पूरा गरेका हुन् ।

Parichay

उनले १ सय २६ इनिङ्समा ५ हजार रन पूरा गरेका हुन् ।

वान-डे क्रिकेटमा ५ हजार रन पूरा गर्ने उनी अष्ट्रेलियाका १६ औं खेलाडी हुन् ।

 

Comments
Loading...