सुचना, समाचार र मनोरन्जन

भारत र अष्ट्रेलियाबीच दोस्रो एक दिवसीय खेल जारी

एजेन्सी । भारत र अष्ट्रेलियाबीचको दोस्रो एक दिवसीय खेल जारी सिड्नी भइरहेको छ ।

पहिले टस जितेको अष्ट्रेलियाले ब्याटिङ गरिरहेको छ । यसअघिको खेलमा अष्ट्रेलियाले जित हात पारेको थियो ।

Parichay

तीन म्याचको सिरिजमा अष्ट्रेलिया १-०ले अघि छ ।  अष्ट्रेलियाले आजको खेल जितेमा सिरिज उसको कब्जामा हुनेछ ।

यतिबेला अष्ट्रेलियाका ओपनरद्वय डेविड वार्नर र आरोन फिन्च खेलिरहेका छन् ।

 

Comments
Loading...