सुचना, समाचार र मनोरन्जन

जाजरकोटमा काठले च्यापिएर बालकको मृत्यु

जाजरकोट /

छेडागाड नगरपालिका ६ का ४ वर्षीय शुभाष न्यौपानेको मृत्यु भएको छ ।

काठले च्यापेर घाइते भएका न्यौपानेको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा छेडागाड नगरपालिका–५, बडाबनमा बिहीबार मृत्यु भएको हो । समयमै उपचार नपाउँदा उनको मृत्यु भएको हो । नजिक स्वस्थ्य संस्था नहुँदा घाइते बालकको मृत्यु भएको हो । -रासस

 

कमेन्ट्स
Loading...