सुचना, समाचार र मनोरन्जन

चिकित्सा शास्त्र स्नातक तहको परीक्षा स्थगित

  •  
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस बढ्दै गएपछि  त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित गरेको छ ।

भदौ ८ गतेदेखि हुने भनिएको परीक्षा चिकित्सा शास्त्र अध्ययन संस्थानले स्थगित गरेको हो ।

कतिपय जिल्लामा निषेधाज्ञा जारी भएको, संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा स्थगित भएको हो ।

कमेन्ट्स
Loading...