सुचना, समाचार र मनोरन्जन

गण्डकी प्रदेश : तस्वीरमा हेर्नुहोस मनाङमा मुख्यमन्त्रीको एक दिन

  •  
  •  
  •  
  •  

पोखरा /

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मनाङ जिल्लाको अवलोकन गरेका छन् । अविरल वर्षाका कारण मनाङ जिल्लामा आएको बाढीका कारण घरबार गुमाएका नागरिकको अवस्था बुुझ्न पोखरेल विहिबार मनाङ गएका थिए । केही राहत सामाग्री सहित पुुगेका पोखरेल त्यहाँको अवस्था बुुझेर शुक्रबार बिहान पोखरा फर्किए । पोखरेलले यसअघि नै प्रदेश सरकार विपतमा नागरिकको साथमा रहेको र बाढी पहिरोका कारण क्षति पुुगेको स्थानमा तत्काल राहतको व्यवस्था गर्ने जानकारी गराएका छन् ।

तस्वीरमा मुख्यमन्त्रीको मनाङ अवलोकन हेर्नुहोस् :

तस्वीर सौजन्य : प्रकाश ढकाल

कमेन्ट्स
Loading...