सुचना, समाचार र मनोरन्जन

पोखरामा आज कति छ सुनचाँदीको भाउ ?

पोखरा । आइतबार पोखरामा छापावाला सुन तोलाको ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी संघ, कास्कीका अनुसार आज तेजावी सुन प्रतितोला ९२ हजार ७ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै चाँदी तोलाको १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।
कमेन्ट्स
Loading...