सुचना, समाचार र मनोरन्जन

आज कति छ सुनचाँदीको भाउ ?

पोखरा । बिहीबार छापावाला सुन तोलाको ९२ हजार‍ रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघ, पोखराका अनुसार आज तेजावी सुन तोलाको ९१ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै आज चाँदी एक हजार २ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

कमेन्ट्स
Loading...