सुचना, समाचार र मनोरन्जन

पोखरामा आज कति छ सुनको भाउ ?

पोखरा । पोखरामा शुक्रबार छापावाला सुनको मूल्य तोलाको ९१ हजार ८ सय रुपैयाँमा भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको ९१ हजार ३ सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी संघ कास्कीले जानकारी गराएको छ ।

त्यस्तै पोखरामा चाँदी तोलाको १ हजार १ सय ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

कमेन्ट्स
Loading...