सुचना, समाचार र मनोरन्जन

पोखरामा आज कति छ सुनको भाउ ?

पोखरा । पोखरामा आइतबार छापावाला सुनको तोलाको ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९० हजार ७ सय रुपैयाँ रहेको सुनचाँदी व्यवसायी संघ कास्कीले जानकारी गराएको छ ।

त्यस्तै पोखरामा चाँदी तोलाको १ हजार १ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

कमेन्ट्स
Loading...