सुचना, समाचार र मनोरन्जन

पोखरामा आज कति छ सुनको भाउ ?

पोखरा । पोखरामा बुधबार छापावाला सुनको तोलाको ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुनको मूल्य तोलाको ९१ हजार रुपैयाँमा किनबेच भइरहेको सुनचाँदी व्यवसायी संघ कास्कीले जानकारी गराएको छ ।

त्यस्तै पोखरामा चाँदी तोलाको १ हजार २ सय १५ रुपैयाँमा किनबेच भइरहेको छ ।

कमेन्ट्स
Loading...