सुचना, समाचार र मनोरन्जन

अष्ट्रेलियाविरुद्ध हार्दिकले बनाए अर्धशतक

  •  
  •  
  •  
  •  

एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पांड्याले अष्ट्रेलियाविरुद्ध एक दिवसीय क्रिकेटमा अर्धशतक बनाएका छन् ।

अष्ट्रेलियाको सिडंनी क्रिकेट मैदानमा जारी खेलमा उनले ३१ बलमा अर्धशतक बनाएका हुन् ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ६ विकेट गुमाएर ३७४ रन बनाएको थियो । अष्ट्रेलियाका लागि आरोन फिन्च र स्टिभ स्मिथले शतक प्रहार गरे ।

३७५ रनको लक्ष्य पछ्याएको भारतीय टीमले चार विकेट गुमाइसकेको छ ।

भारत र अष्ट्रेलियाबीच चार खेलको एक दिवसीय सिरिज हुँदैछ ।

कमेन्ट्स
Loading...