सुचना, समाचार र मनोरन्जन
Tiger Cup

जोखिम यात्रा (फोटो फिचर)

 

 

गलकोट नगरपालिका–७ देखि सदरमुकाम बागलुङ बजार आउँदै गरेको जीप मल्मदेखि हटिया जोड्ने हिलाम्मे सडकमा फेसेपछि यात्रुले धकेलेर पार गराउँदै । अधिक वर्षाका कारण ग्रामिण भेगका कच्ची सडक क्षतविक्षत बनेका छन् । तस्वीर : रामबहादुर थापा, रासस
कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा पुल नहुँदा खोलामा आएको बाढीमा हाम्फालेर जोखिमपूर्ण यात्रा गर्दै स्थानीय यात्रु । तस्वीर : शुरबहादुर सिंह, रासस
कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने तिलागुफा नगरपालिका–८ टाकुल्ला खोलामा आएको बाढीमा जोखिम मोलेर गाडी तारिंदै । तस्वीर : शुरबहादुर सिंह, रासस
कमेन्ट्स
Loading...