सुचना, समाचार र मनोरन्जन

अखाद्यवस्तु बिक्री गर्ने ३४ उद्योग कानूनी दायरामा

काठमाडौं ।

अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई सरकारले कानूनी कारवाही गर्ने भएको छ ।

Parichay

पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहन आठ, दूध तथा दुग्ध पदार्थ छ, तेल तथा घिउ तीन र अन्य तीन गरी ३४ उद्योगलाई खाद्य ऐन–२०२३ अनुसार कानूनी कारवाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

नमूनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमूना मापदण्डानुसार नभेटिएका उद्योग सञ्चालकलाई निरीक्षणमा राखिएको छ । रासस

Comments
Loading...