सुचना, समाचार र मनोरन्जन

कटरिनाको ध्यान फिटनेसमा, वर्कआउटको भिडियो भाइरल [भिडियोसहित]

काठमाडाैं । बलिउड अभिनेत्री कटरिना कैफ आफ्नो स्वास्थ्य र फिटनेसमा सधैं सजग रहन्छिन् ।

उनले सामाजिक सञ्जालमा शेयर गर्ने अधिकांश भिडियोहरूमा फिटनेश व्यायाम गरिरहेकी देखिन्छिन् ।

लकडाउनमा सबै क्षेत्र ठप्प हुँदा जीमखाना पनि अछुतो रहेन । त्यतिखेर पनि कटरिना आफ्नै घरमा वर्कआउट गरिरहेकी देखिन्थिन् । ।

कटरिनाले अहिले एक भिडियो आफ्नो इन्स्टाग्राममा शेयर गरेकी छिन् । जुन भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
उनले त्यस भिडियोमा वर्कआउट नै गरिरहेकी छिन् ।

भिडियोमा कैटरिनाका फ्यानले धेरै नै प्रतिक्रिया दिइरहेका छन् । कसैले उनलाई फिटनेस क्वीन भनेका छन् भने कसैले पर्फेक्ट बताएका छन् । https://www.instagram.com/reel/CJs8G-3Bvyg/?igshid=16672sxcxog6o

कमेन्ट्स
Loading...