सुचना, समाचार र मनोरन्जन

पहिरोबाट भएको क्षति अवलोकन गर्न सभामुख सापकोटा पुगे लिदी (फोटोफिचर)

काठमाडौं । पहिरोबाट भएको क्षति अवलोकन गर्न सभामुख अग्‍निप्रसाद सापकोटा सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदी पुगेका छन् ।

अविरल वर्षाको कारण जुगल गाउँपालिका–२ लिदिमा शुक्रबार बिहान भीषण पहिरो गएको थियो । लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष श्रीजना तामाङले बताइन् ।

हेर्नुहोस् पहिरो गएको स्थानको फोटोफिचर :

 

तस्वीर : श्रीधर न्यौपानेको फेसबूकबाट 

 

 

 

कमेन्ट्स
Loading...