सुचना, समाचार र मनोरन्जन

क्विन अफ मेलोडी गायिका लता मंगेशकरलाई कोरोना संक्रमण

एजेन्सी । नेपाली तथा हिन्दी गीतकी क्विन अफ मेलोडीका उपनामले चिनिएकी लता मंगेशकर कोरोनालाई कोरोना संक्रमण भएको छ ।
उनलाई कोरोना संक्रमण पुष्टि भएपछि मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ ।

९२ वर्षिय लता मंगेशकरलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना गरिएको बताइएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनलाई आइसीयूमा राखेर उपचार भइरहेको छ ।

कमेन्ट्स
Loading...