सुचना, समाचार र मनोरन्जन

स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा

  •  
  •  
  •  
  •  

पोखरा /  स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ। आइतबार जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ

गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालद्वारा जारी सूचनामा जनाइएको छ

 

कमेन्ट्स
Loading...