सुचना, समाचार र मनोरन्जन

‘आँखामा सजिएको छौ तिमी’ भन्दै आए अमित र ममता

काठमाडौं : 

PCCi MELa

नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अमित रसाईली र ममता गुरुङको आवाजमा सजिएको ‘आँखामा सजिएको छौ तिमी’ बोलको गीत सार्वजनिक भएको हो । ओम सुनारको शब्द संगीत रहेको गीतमा ओमकै संगीत सम्योजन रहेको छ ।

गीतको भिडियोमा अमिर बराल र रुक्सना खातुनले अभिनय गरेका छन् भने निर्देशन रंगपत्रकार कुमार आचार्यको छ । त्यस्तै रवि कोइरालाले खिचेको गीतको भिडियोलाई बन्डे प्रसादले सम्पादन गरेका छन् ।

कमेन्ट्स
Loading...