सुचना, समाचार र मनोरन्जन

ओली पक्षीय नेकपाको प्रवक्तामा प्रदीप ज्ञवाली, नारायणकाजीलाई हटाइयो

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ता बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको ओलीपक्षीय केन्द्रीय सदस्यहरूको बैठकले प्रवक्ता परिवर्तन गर्ने निर्णय गरेको एक नेताले बताए ।

कमेन्ट्स
Loading...