सुचना, समाचार र मनोरन्जन
kumdini

नीताको ब्याचलर पार्टी

काठमाडौं :

विवाह अघि आफ्ना नजिकका साथीहरुलाई ब्याचलर पार्टी दिने चलन छ । यहि चलनलाई फलो गर्दै अभिनेत्री नीता ढुंगानाले पनि आफ्ना नजिकका साथीहरुलाई पार्ट दिएकी छन् ।

काठमाडमौँमा रहेको याक एण्ड यति होटेलमा उनले आफ्ना साथीहरुलाई ब्याचलर पार्टी दिएकी हुन् । उनको ब्याचलर पार्टी भड्किलो खाल्को देखिएको छैन । सामान्य तरिकाले नै पार्टी मनाइएको देखिन्छ ।

यहि २४ गते जोतिष तथा कलाकार हरिहर अधिकारीसँग बैबाहिक जीवनमा बाँधिने तयारीमा छिन् । नीताले हिजो सामाजिक सञ्जालमार्फत एक्लो जीवन सकिएर अर्को चरणमा प्रवेश गरेको बताएकी छन् । २४ गते विवाह पक्का भइसकेपछि उनीहरुको बिहेको निमन्त्रण कार्ड वितरण भैसकेको छ ।

British college

कमेन्ट्स
Loading...