सुचना, समाचार र मनोरन्जन
kumdini

विवाह बन्धनमा बाँधिए नीता र हरिहर

British college

काठमाडौं :

केहि वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिषी हरिहर अधिकारी विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले शुक्रबार याक एण्ड यति होटलमा विवाह गरेका हुन् ।
उनीहरुको वैवाहिक कार्यक्रममा फिल्मकर्मी, सञ्चारकर्मी र आफन्त उपस्थित रहेका छन् । आफु निकट पत्रकारकार तथा युटुबरलाई समारोहमा निमनत्रण गरेका छन् ।
नीता र हरिहरको विवाहमा अभिनेता सरोज खनाल पनि उपस्थित भए । बाँकी कसैलाइ पनि उनीहरुको विवाहमा सरिक हुन रोक लगाइएको छ । केहि पत्रकारहरु होटलको गेटबाटै फर्किएका छन् ।

कमेन्ट्स
Loading...