सुचना, समाचार र मनोरन्जन

मन्त्रिपरिषद् विस्तार: पूर्णबहादुर खड्का दोस्रो वरीयतामा (हेर्नुस् सूची)

मन्त्रिपरिषद्मा प्रधानमन्त्री दाहालपछिको दोस्रो वरीयतामा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका छन्।

आजको विस्तारसँगै दाहाल मन्त्रिपरिषद् १७ सदस्यीय बनेको बनेको छ।

कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र,  वन तथा वातावरण, युवा तथा खेलकुद, स्वास्थ्य तथा जनसङ्‌ख्या र खानेपानी मन्त्रालय प्रधानमन्त्री दाहालले आफैसँग राखेका छन्।

मन्त्रिपरिषद्मा प्रधानमन्त्री दाहालपछिको दोस्रो वरीयतामा उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्का छन्।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतामा छन्।

हेर्नुस् सूची:

कमेन्ट्स
Loading...