सुचना, समाचार र मनोरन्जन
kumdini

एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना भएका छन्।

British college

बिरामी भएर केही दिनदेखि घरमै आराम गरिरहे पनि ज्वरो नघटेपछि शुक्रबार उहाँ वीर अस्पताल भर्ना भएका हुन् ।

अस्पताल भर्ना भएपछि चिकित्सकको सल्लाहअनुसार सात दिनका लागि भेटघाट बन्द गरिएको छ ।

कमेन्ट्स
Loading...