सुचना, समाचार र मनोरन्जन

डाेर बहादुरले लिए नागरिकता

१७ वर्षकाे उमेरमा मात्र ७१ सेन्टिमिटर उचाइ भएका हाेचा युवकले सिन्धुलीमा नागरिकता लिएका छन्।

संभवत सिन्धुली जिल्लाका सबैभन्दा हाेचा व्यक्तिका रुपमा रहेका गाेलन्जाेर ४ तिनकन्याका डाेर बहादुर खपाङ्गीले नागरिकता प्राप्त गरेका हुन्।

सिन्धुलीका प्रमूख जिल्ला अधिकारीले उनलाई नागरिकता प्रदान गर्नुभएकाे जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ।

कमेन्ट्स
Loading...