सुचना, समाचार र मनोरन्जन
kumdini

कामना सेवाको एजीएमबाट लाभांश पारित

पोखरा /

British college

कामना सेवा विकास बैंकको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सञ्चालक समिति अध्यक्ष सुदीप आचार्यको सभापतित्वमा सम्पन्न वार्षिक साधारणसभाले चुक्तापूँजीको १८।५० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.९७ प्रतिशतसमेत गरी कुल १९.४७ प्रतिशत लाभांश पारित गरेको छ ।  यसैबीच बैंकको अध्यक्षमा पुनः सुदीप आचार्य निर्वाचित भएका छन् ।

कमेन्ट्स
Loading...