सुचना, समाचार र मनोरन्जन

देउवाको सचिवालयमा कार्यरत पत्रकार परियार काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चयन

काठमाडौँ/

British college

पत्रकार गोविन्द परियार काङ्ग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका छन्। हाल प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयमा मिडियासम्बन्धी कामको संयोजन गर्दै आएका परियार काठमाडौ – ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

उनी यसअघि अन्नपूर्ण पोस्ट र काठमाडौ प्रेस अनलाइनसँग आबद्ध थिए।

कमेन्ट्स
Loading...