सुचना, समाचार र मनोरन्जन

कांग्रेसका जिल्ला सभापति र पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित

नेपाली कांग्रेसका जिल्ला सभापति र अर्का पूर्वमन्त्रीसमेत भईसकेका नेताहरु पार्टीकाे महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को अधिवेशनमा सभापति कमलराज रेग्मी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजितभएका हुन् ।

उनी पुनः जिल्ला सभापतिको उम्मेदवार हुने चर्चा थियो । निर्वाचन क्षेत्रको अधिवेशनमा उहाँ पराजित भएपछि अब सभापति हुने उनको चाहनामा धक्का लागेको छ । त्यस्तै पूर्वमन्त्रीसमेत रहेका शिवराज जोशी पराजित भएका छन् । उनले पनि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए।

कमेन्ट्स
Loading...