सुचना, समाचार र मनोरन्जन

स्वीडेनले पायो पहिलो महिला प्रधानमन्त्री

  •  
  •  
  •  
  •  

उत्तरी युरोपको देश स्वीडेनले बुधबार सरकार प्रमुखका रुपमा पहिलो प्रधानमन्त्री पाएको छ।समाचार संस्था एपीका अनुसार स्वीडेनको संसदले माग्डालेना एन्डर्सनलाई पहिलो महिला प्रधानमन्त्रीको रुपमा अनुमोदन गरेको हो।

यसअघि एन्डर्सन स्वीडेनको अर्थमन्त्री थिइन्। उनी केही समयअघिमात्र सत्तारुढ सोसल डेमाक्रेटिक पार्टीकी नेतृ चुनिएकी थिइन्। नेतृ एन्डर्सनले अघिल्ला प्रधानमन्त्री एवं पार्टी प्रमुख स्टेफन लपभेनलाई विस्थापित गर्नेछिन्।

कमेन्ट्स
Loading...