सुचना, समाचार र मनोरन्जन

आज बिहिबार, तरकारीको मूल्य कति पुग्यो ? (सूचीसहित)

  •  
  •  
  •  
  •  

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार विभिन्न तरकारीहरूको मूल्य सूची सार्वजनिक गरेको छ । पछिल्लो केही समयदेखि निरन्तर उकालो लागेको तरकारीको मूल्य कम भएको छैन । निरन्तर मूल्यबृद्धि बढ्दै गइरहेको छ ।

बुधबार रातो आलुको प्रतिकेजी औसत मूल्य ५७.५० थियो सो मूल्य आज घटेर ५२.५० भएको छ । भने, रातो आलु भारतीयको औसत मूल्य २९ रुपैयाँ, रातो आलु मुडेको औसत मूल्य ४५.०० र सेतो आलुको औसत मूल्य ४७.५० रहेको छ ।

यस्तै, बुधबार स्थानीय काउलीको प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ रहेको थियो भने आज ४० रुपैयाँमा झरेको छ । यस्तै, काँक्रो लोकलको प्रतिकेजी औसत मूल्य ३५ रुपैयाँ रहेको छ ।

आजको मूल्य सुची :

कमेन्ट्स
Loading...