सुचना, समाचार र मनोरन्जन

‘सुस्तरी बोलन’ भन्दै आए सुब्बा

  •  
  •  
  •  
  •  

काठमाडौ  । चलचित्र निर्देशक किशोर सुब्बाको शब्द रचनामा आधुनिक गीतको अडियो सार्वजनिक भएको छ ।  तारा प्रकाश लिम्बु र मेनुका पौडेलको स्वर, तारा प्रकाश लिम्बुको संगीत रहेको ‘सुस्तरी बोलन’ बोलको अडियो सार्वजनिक भएको हो ।

जेपिजे इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको यस गीतको भिडियो अमेरिकाबाट सार्वजनिक भएको हो । जेपिजे इन्टरटेनमेन्ट प्रालिले गत सातामात्र ‘छेक्यो मायालु’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेको थियो ।

कमेन्ट्स
Loading...