सुचना, समाचार र मनोरन्जन

राष्ट्रपतिद्वारा ६ वटा अध्यादेश जारी

काठमाडौँ/

राष्ट्रपति विद्यादेवी भण्डारीले ६ वटा अध्यादेश जारी गरेकी छन । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बुधबार ६ वटा अध्यादेश जारी गरेकी हुन। राष्ट्रपति भण्डारीले ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’, ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८’, ‘नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन  अध्यादेश, २०७८’, ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ  नियमन अध्यादेश, २०७८’, ‘सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, २०७८’ र ‘रेल्वे अध्यादेश, २०७८’ जारी गरेकी हुन्।

कमेन्ट्स
Loading...