सुचना, समाचार र मनोरन्जन

हिमपातपछि सेताम्मे ‘धो’ गाउँ, हेर्नुहोस् तस्बिरहरु

चिसो बढेसँगै देशका विभिन्न भागमा हिमपात सुरु भएको छ ।  मौसम पूर्वानुमान शाखाले आगामी दिनमा चिसो अझै बढ्ने जनाएको छ । यतिबेला उपल्लो डोल्पामा हिमपातपछि डोल्पोबुद्ध गाउँपालिका –१ ‘धो’ गाउँका घरहरु सेताम्मे भएका छन् । मौसम खुलेसँगै चाँदी झैं टलक्क टल्किएका छन् ।

  
कमेन्ट्स
Loading...