सुचना, समाचार र मनोरन्जन

कट्रिना र विक्कीको यी तस्विरहरु करोडमा बिकेका थिए

एजेन्सी । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशलको विवाहका तस्विरहरु सार्वजनिक हुन थालेको छ । गत बिहीबार विवाह बन्धनमा बाँधिएका यी दुईको तस्विर सय करोडमा बिक्री भएपछि सार्वजनिक हुन थालेको हो ।

उनीहरुले भारतको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडामा सिमित आफन्तकाबीच विवाह गरेका हुन् । सार्वजनिक भएको तस्बिरमा कटरीना रातो रंगको लेहंगामा देखिएकी छन् । उनलाई उनका फ्यानहरुले अत्यधिक मन पराएका छन् । यता अभिनेता विक्कीले सेतो रंगको शेरवानी लगाएका छन् ।

तस्विर सहित

कमेन्ट्स
Loading...