पोखरा /

आइतबार बिहान १० बजेदेखि दिउसाे ५ बजेसम्म पाेखराका विभिन्न ठाँउहरुमा विद्युत सेवा अवरुद्ध हुने भएकाे छ ।
बैदाम फिडरको कन्डक्टर अपग्रेड गर्नुपर्ने भएकाले विद्युत लाइन प्रशारण अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरणकाे पाेखरा वितरण केन्द्रले जानकारी दिएकाे छ ।
पाेखराकाे खहरे, हल्लनचोक, गैराचौतारा, बंग्लादी, वाटरफ्रन्ट लगायतका क्षेत्रहरुमा लाइन अवरुद्ध हुने केन्द्रले सूचना मार्फत जानकारी दिएकाे छ ।