काठमाडौँ। लेखन विधामा निरन्तर कलम चलाई रहेका गीतकार जगदीशगुरुङ्गको ‘तिमी फूल बनेर’ गीतको भिडियो सार्बजनिक भएको छ ।
‘तिमी फूल बनेर’ बोलको गीतको भिडियोलाई मोहन सुनुवारले छायांकन गकेका हुन भने गीतको भिडियोमा प्रवीण बेडवाल र ममता गुरुङले अभिनय रहेको छ । गीतको भिडियो गायक तथा संगीतकार पुस्कर सुनुवारको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।
