सुचना, समाचार र मनोरन्जन

कर्णाली प्रदेश सभाको नवौँ अधिवेशन आजदेखि सुरु

सुर्खेत/

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आज दिउँसो ३ बजे प्रदेश सभाको नवौँ अधिवेशन आह्वान गरिएको छ । आजको बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाउने, दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीले जानकारी दिए ।

कमेन्ट्स
Loading...