सुचना, समाचार र मनोरन्जन

फिलिपिन्समा ६.० म्याग्‍निच्यूडको भूकम्प

British college

एजेन्सी/

शनिबार दिउँसो फिलिपिन्सको सारंगानीबाट २३१ किलोमिटर टाढा ६ म्याग्नेच्यूडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । २३.९९ किलोमिटर गहिराइमा रहेको भूकम्पको केन्द्र शुरुमा ३.६९५१ डिग्री उत्तर अक्षांश र १२६.६७४७ डिग्री पूर्वी देशान्तरमा रहेको थियो।

कमेन्ट्स
Loading...