सुचना, समाचार र मनोरन्जन

कोरोनाका कारण न्युजिल्यान्डकी प्रधानमन्त्रीको बिहे स्थगित

British college

न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो कोभिड–१० कोरोना भाइरसको ओमिक्रोन सङ्क्रमणका कारण आफ्नो बिहे रद्द गरेको जानकारी दिएकी हुन । उनले नियमित पत्रकार सम्मेलनमा आइतवार बिहे कार्यक्रम अहिलेलाई अगाडि नबढ्ने जानकारी दिएकी छन ।

बिहे, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रम जहाँ मानिसको ठूलो भिड हुने गर्छ अहिलेलाई सबै त्यस्ता कार्यक्रम स्थगित गर्न सुझावसमेत दिएकी छन । यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ ।

कमेन्ट्स
Loading...