सुचना, समाचार र मनोरन्जन

 आजको मौसम: देशभर आंशिक देखि सामान्य बदली

British college

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले देशभर आंशिक देखि सामान्य बदली रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार देशको पहाडी भू(भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू(भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू(भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

कमेन्ट्स
Loading...