सुचना, समाचार र मनोरन्जन
safal cup

साढे ६ करोड राजश्व छली गर्ने विरुद्ध विभागले गर्यो मुद्दा दर्ता

पोखरा /

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल विजक प्रयोग गरी साढे ६ करोड राजस्व छली गर्ने एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।

Parichay

आयोगले बारा जिल्ला विश्रामपुर बस्ने शुलभ ट्रेड कन्सर्नका प्रोप्राईटर अमिरी ठाकुरबाट ६ करोड ५२ लाख १३ हजार ७२६ रुपैंया विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई आइतबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

शुलभ ट्रेड कन्सर्नले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी २ करोड १५ लाख ८८ हजार २०३ रुपैयाँ भ्याट तथा ४ करोड ३६ लाख २५ हजार ५२३ आयकर छली गरेको आयोगको ठहर छ ।

Comments
Loading...